Saturday, 12 August 2017

Nepal Idol- मा पक्षपात भएकोले अदालत सम्म जान सक्ने चेतावनी

बिरोध हैन सत्यताको खोजिमा छौ ।
एकपटक यो ८ बुदाहरु पढेर कमेन्ट गर्नुहोला धन्यवाद !
१. रियालीटी शो भए पछि हारजीतको खेल भएपछि नेपाल आईडलले एसएमएसको कपी राईट्स अरुलाई लाखौमा बेच्नुमा पनि हामीलाई शंका छ की ती कम्पनीहरुले जातीय, क्षेत्रीय नश्लीय हिसाबल दर्शक, श्रोताको मन भावना विपरित खेल खेली रहेका छन् भन्ने हामीलाई शंका लागेको छ ।
२. नेपाल आईडलको अन्तराष्ट्रिय भोटिङ भनेर घोषण गर्नु तर पारदर्शी नहुनु । हामीलाई शंका छ अन्तराष्ट्रिय भोट व्यापार र चर्चाकोलागि मात्र गर्नु, लाखौ मान्छेको मन भावनासँग मात्र खेल्नु तर अनलाईन भोटिङलाई कुनै महत्व नदिनु । अनावश्यक भोटिङ गराएर समुदाय समुदायलाई लडाउनु खोज्नु ।
३. उदाहरणकालागि सागर आलेलाई टप ८ राउण्डमा जब्बरजस्ती बटम ३ मा राख्नु । प्रताप दासलाई सुरक्षित गर्नु । टप सेभेनमा पनि प्रताप दासलाई सुरक्षा गर्नु ।
Watch more points in this video....
४. अडिसन राउण्डमा धरान, दमक जस्ता क्षेत्रका कलाकारहरुमा अडिसन राउण्ड नगर्नु र त्यहाँका कलाकारहरुलाई निरुत्साहित गर्नु ।

Source Shanti Raj Rai

Nepal IdolGALA RoundFull Episode 27 - Top 6
नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...

https://www..com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for watching.....

0 comments:

Post a Comment