Sunday, 27 August 2017

Nepal idol मा रामकृष्ण ढकालले भन्दा ठूलो गल्ती आयोजकले गरे Video

धेरै बिबादास्पद कार्यक्रमको रुपमा नेपाल आईडल चिनिन थालेको छ। सुरुवात देखि नै सबैलाई समेट्न नसकेको देखिन्छ। पछिल्लो चरणमा रामकृष्णले पनि त्यस्तै गल्ती गरिदिए। यो भन्दा ठूलो गल्ती आयोजकको रहेको छ। पूरा जानकारी भिडियो हेर्नुहोस।
सबैलाई मिलाएर लानु अबको  आवश्यकता हो। हेरौं अब के हुन्छ?

कृपया सेयर गर्नुहोस।

0 comments:

Post a Comment