This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, 31 August 2017

राजेश पायल राईले हल्लाए नेपाल आईडल(video)

चर्चित रियालिटी सो नेपाल आईडलमा पछिल्लो पटक अतिथीको रुपमा मेघा स्टार राजेश पायललाई उपस्तिथि गराईएको थियो। उत्त सो मा सुरुवात मै " निश्ठुलीलाई माया गरि" बोलको गीतबाट सुरु गरेका गायक राईले नेपाल आईडलकै इज्जत माथी पारेका छन।
देश कै अब्ब्ल गायकका रुपमा चिनिएका गयक राईले अघिल्लो एपिसोडमा बिबाद खेपेका गाय राम कृष्ण ढकालको अभिब्यक्तिलाई समेत हामी नेपाले सबै एकै भनी सुधारेका छन। यो अर्थमा हामी सबैले गर्न गर्न जरुरी छ।

Sunday, 27 August 2017

Sewaro Namaste-Video

New nepali song // Sewaro Namaste // Nepali cover song video HD

Watch video in below

Album: Bhet
Original: Mabindra rai
Cover: Santosh rai kirati
Music/lyric: Bhakta sunuwar
Direction/Edit:Santosh Rai Kirati
Video: Real creation
Contact us: www.facebook.com/santoshraikirati
Website: www.onelikejaykirat.weebly.com
Website: www.soltinikanxi.ml


Original song


THE CREATION songs links.....bellow
1.Machhi mitho https://youtu.be/fKbbY3pJkCw
2.Bihe garnu https://youtu.be/t-cpQhpxnxc
3.Dilmaya https://youtu.be/ml5lDiVaP5E
4.Hijo asti https://youtu.be/11Xr9gXq7ww

new cover song
1.Timle bato fereu are https://youtu.be/11Xr9gXq7ww
2. Diktel bazar https://youtu.be/pZmXe0XWjR0


Please like,share & subscribe for more video and also you leave your comments.

THANK YOU

Nepal idol मा रामकृष्ण ढकालले भन्दा ठूलो गल्ती आयोजकले गरे Video

धेरै बिबादास्पद कार्यक्रमको रुपमा नेपाल आईडल चिनिन थालेको छ। सुरुवात देखि नै सबैलाई समेट्न नसकेको देखिन्छ। पछिल्लो चरणमा रामकृष्णले पनि त्यस्तै गल्ती गरिदिए। यो भन्दा ठूलो गल्ती आयोजकको रहेको छ। पूरा जानकारी भिडियो हेर्नुहोस।
सबैलाई मिलाएर लानु अबको  आवश्यकता हो। हेरौं अब के हुन्छ?

कृपया सेयर गर्नुहोस।

Friday, 25 August 2017

बुद्ध लामा पहिलो पटक बटम ३ मा Nepal Idol

Nepal idol top 5 buddha lama,Sagar ale,Nishan bhattarai, Sujata pandey and Pratap das. Lets see what happened in Nepal idol in this video.
Thank you. Please share it.

Wednesday, 23 August 2017

Get free Domain, Free website (video)

Hello wel come to ssoltini kanxi. Today in this video we are going to learn How to get Ffree Domain?
And how to link custom domain to blogger?

        Please watch this video first.

   Everyone can do this easily if you are follow this video intruction. And apply to google adsens for earn money. Best of luck. If you have any question please leave in comment section. Thank you.

Saturday, 19 August 2017

Solti Hajur- Cover song (Purbeli lokgeet)

 or 
w a t c h     I n      b e l o w


T h a n k    y o u.

p l e a s e    l e a v e      y o u r       c o m m e n t      b e l o w.

Friday, 18 August 2017

Nepal idol- निशान भट्टराई झन्डै चिप्लिए, हेर्नुहोस नतिजा

निशान भट्टराई सहित तीन जना बटम तिनमा परे सगै आज एक जनाले बिदा लिए
आधिकारिक स्रोतका अनुसार स्रोताको भोटको आधारमा एक जना बिदा दिइएको छ। हेरौ तलको भिडियोमा सबै को को परे र को बाहिरिए?
आधिकारिक स्रोतका अनुसार स्रोताको भोटको आधारमा एक जना बिदा दिइएको छ। हेरौ तलको भिडियोमा सबै को को परे र को बाहिरिए?

Naya naya- Cover song

Old nepali popular nepali movie "Saino" song: Naya naya sajau hai sansara...
music by Ranjit gazmer, Udit narayan and Asha bhosle sang this song.

watch cover video below
Only for entertainment & if any mistake please forgive us. Thanks for watching.

Thursday, 17 August 2017

Nepal idol मा निस्कने पालो अब कस्को?

नेपाल आईडलमा बिगत केही समय देखि निकै बिबाद देखिएको छ। जस्को मुख्य कारण स्रोता दर्शकको आफ्नो रोजाईलाई मुख्यय मान्न सकिन्छ। प्रत्येक स्रोताको आ आफ्नै रोजाईको प्रतिस्पर्धी हुनु अनि आफ्नै धर्म जात र नजिककोलाई लिनु पनि हो।
राम्रोलाई होइन हाम्रो तर्फ मोडिएका स्रोता आफ्नो रोजाईको निस्किए संगै आक्रोशमा उत्रीए भने अब कसलाई भोट दिने भन्ने दुभिधामा पनि देखिन्छन।
यश बिचमा आयोजक निर्णयकबाट पनि गल्ती भयो भन्ने ठुलै भिड छ। हुनसक्छ काम गर्दै जाँदा केही कमि भयो। आजको टप ६ को प्रस्तुति संगै अब को निस्किन्छ भन्ने बिसयमा पनि निकै होडबाजी देखिन्छ। सबैले आफ्नो ठाउँबाट राम्रो प्रस्तुति दिएका छन। हेरौ भोलि के हुन्छ?

Tuesday, 15 August 2017

प्रमिला राई भन्छिन् दर्शकले भोट देखाउन भने पछि देखाउनु पर्छ

नेपाल आईडलको टप सातबाट बाहिए सगै एकाएक चर्चामा रहेकी प्रमिला राई नेपाप आईडलको बारेमा फर सि नेटवर्क संग कुरा गर्दैछिन। स्रोता दर्शकको धेरौ माया पाएकी प्रमिलालाई भोट कम भएको भन्दै बाहिरिन लागाईयो।
स्रोता दर्शकको धेरौ माया पाएकी प्रमिलालाई भोट कम भएको भन्दै बाहिरिन लागाईयो। यो सगै सामाजिक सन्जाल भरि बिरोधको आगो नै बल्यो। धेरैले उनलाई भोट नभै अन्य कारणले निकालिएको आरोप लगाए। हेरौं यो भिडियो उनी के भन्छिन:
सेवा, सेवारो, नमस्ते मेरो प्रियजनहरू सबैलाई म धन्यबाद दिन चाहन्छु।
Watch video

हजुरहरुले स्वदेश तथा विदेश बाट मलाई यति धेरै माया का साथ vote गर्नु भयो र lucky ७ सम्म पुगी नेपाल आईडलबाट मेरो यात्रा टुंगिएको छ। तर मेरो बाहिरी गीतसंगीतको यात्रा भने अब शुरू भएको छ।म आफुलाई एकदमै भाग्यमानी ठान्छु किनभने नेपाल आईडल नहुदो हो त म हजुरहरूको सामू आउने थिईन, र हजुरहरूको यति धेरै माया पाउनेथिईन, मैले पहिले चाहेर पनि व्यस्तताको कारणले मेरो हरेक प्रियजनहरूको message हरुको reply गर्न सकिन होला मलाई दुख लागेको छ त्यसको लागी म माफ़ी चाहदछु।हजुरहरुले मलाई नेपाल आईडलमा हुदा जति माया र साथ दिनुभएको थियो अब झन त्यो भन्दा बढि प्रेम, माया, साथ दिनुहुन्छ भनि अपेक्षा गर्दछु, मेरो लागी नेपाल आईडलको यात्रा सधै अविस्मरणीय हुनेछ।अन्तिममा सबै देश भित्र र देशबाहिर बस्नुहुने मेरो प्रियशुभचिन्तक र नेपाल आईडल परिवारलाई म धन्यबाद दिन चाहन्छु।
हजुरहरूको प्रिय,
प्रमिला राई

Monday, 14 August 2017

बाढी पीडित सहयोगार्थ कलाकारहरु आफैं जुटे, हेरौं को कस्ले के गर्दैछन।

         कोसी ब्यारेजलाई नै लिएर गायिका आस्था राउतले पनि छिमेकी देशको व्यवहारप्रति कटाक्ष गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘कोसीलाई बाँधिस्, चैनपुर बाँधिस्, हामीलाई डुबाइस्, गर्नु गरिस् ए छिमेकी, तेरो जय होस् ।’ 

कन्सर्टका लागि अमेरिका पुगेकी गायिका अञ्जु पन्तले तराईमा भएको अविरल वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति भएको थाहा पाउँदा आफू स्तब्ध बनेको बताएकी छन् । ‘विपत्को घडीमा एकले अर्काको सहायता गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हामीलाई यो विपत्बाट बचाइदिनुहोस् भनी ईश्वरसँग प्रार्थना गर्दै छु ।’
Watch video here


बाढीपीडितको बेहाल देखेर मन चिरिएको भन्दै अभिनेत्री पूजा शर्माले १ लाख रुपैयाँ सहयोग गर्ने जमर्को गरेकी छन् । उनले ड्राइफुड र लत्ताकपडासमेत जम्मा गरिरहेको बताएकी छन् । ‘मिल्नासाथ म सप्तरी जान्छु,’ पूजाले भनेकी छन्, ‘सरकारले के गर्छ थाहा छैन, सायद केही पनि गर्दैन । वा, हेलिकप्टरबाट बाढी हेरेर फर्केला ।’ 

Source Kantipur

​बाढी पीडितलाई सहयोग गर्न गृहले बनायो आधिकारिक निकाय (सम्पर्क नम्बरसहित)

काठमाडौँ, साउन ३० ।  गृह मन्त्रालयले सह–सचिव केदार न्यौपानेको संयोजकत्वमा उच्चस्तीय राहत संकलन संयोजन समिति बनाएको छ । बाढी–पहिरो पीडितलाई राहत उपलब्ध गराउन गृहले समिति बनाएको हो ।
राहत संकलन र वितरण एकद्वार प्रणालीबाट होस् भन्नका लागि मन्त्रालयले संयोजन समिति बनाएर काम थालेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

गृहले प्रभावित क्षेत्रमा त्रिपाल, भाँडाकुँडा, खाद्यान्न (दाल, चामल, नुन, तेल, ड्राइफुड), नयाँ लत्ताकपडा उपलब्ध गराउन इच्छुक संघसंस्था, निजी कम्पनी र व्यक्तिलाई समितिका संयोजकसँग समन्वय गर्न आग्रह गरेको छ ।
गृहले राहत संकलन समितिका संयोजक न्यौपानेको मोबाइल नं. ९८५११४००११ मा सम्पर्क गरेर  राहत सामाग्रीहरु काठमाडौको थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाम घर वा विश्व खाद्य कार्यक्रमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाम घरमा रहेका गृहका कर्मचारीलाई हस्तान्तरण गर्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयले प्रभावित २१ जिल्लामा राहत वितरणका  लागि १ करोड ९८ लाख रुपैयाँ निकासा गरिसकेको जानकारी दिएको छ । गृहका प्रवक्ता सुवेदीले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत सामाग्रीहरु पठाउन थालिसकिएको र सकेसम्म कुनै अभाव हुन नदिन उपायहरु अवलम्बन गरिएको जानकारी दिए ।
यसैबीच, सूचना तथा सञ्चार मन्त्रालयले अविरल वर्षा र बाढी पहिरोबाट भएको विपत्तिको अवस्थामा सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण गर्न सबै आमसञ्चारका माध्यम, दूरसञ्चार सेवा प्रदायक र सरकारी निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिलाई ध्यानमा राखी बाढी पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य एवं विश्वसनीय सूचना प्रवाह गर्न पनि सबै सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा विपद्का बारेमा स्थलगतरुपमा समाचार एवं विवरण संकलन तथा सम्प्रेषण गर्दा जिल्लास्थित विपद् व्यवस्थापन समिति, क्षेत्रीय प्रशासन, सुरक्षा समितिसँग समन्वय गरी प्रकाशन गर्न पनि अनुरोध गरिएको छ ।
सूचना संकलनका लागि स्थलगतरुपमा खटिएका सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउन र आवश्यक सहयोग पु¥याउन पनि मन्त्रालयले जिल्लास्थित सबै सरकारी कार्यालयलाई विज्ञप्तिमार्फत आग्रह पनि गरेको छ ।
विज्ञप्तिमा बाढी पहिरोबाट भएको क्षतिको मर्मत हुन लाग्ने समय, मर्मत हुन नसक्ने अवस्था, वैकल्पिक व्यवस्था र बाढी पहिरोले क्षति भएको स्थानमा तत्कालै निजी वा सार्वजनिक संरचना निर्माण गर्न हुने वा नहुने बारेमा समाचार सम्प्रेषण गर्न रेडियो, एफएम र टेलिभिजन लगायत सञ्चार माध्यमलाई आग्रहसमेत गरिएको छ ।

Source online patrika

Saturday, 12 August 2017

Nepal Idol- मा पक्षपात भएकोले अदालत सम्म जान सक्ने चेतावनी

बिरोध हैन सत्यताको खोजिमा छौ ।
एकपटक यो ८ बुदाहरु पढेर कमेन्ट गर्नुहोला धन्यवाद !
१. रियालीटी शो भए पछि हारजीतको खेल भएपछि नेपाल आईडलले एसएमएसको कपी राईट्स अरुलाई लाखौमा बेच्नुमा पनि हामीलाई शंका छ की ती कम्पनीहरुले जातीय, क्षेत्रीय नश्लीय हिसाबल दर्शक, श्रोताको मन भावना विपरित खेल खेली रहेका छन् भन्ने हामीलाई शंका लागेको छ ।
२. नेपाल आईडलको अन्तराष्ट्रिय भोटिङ भनेर घोषण गर्नु तर पारदर्शी नहुनु । हामीलाई शंका छ अन्तराष्ट्रिय भोट व्यापार र चर्चाकोलागि मात्र गर्नु, लाखौ मान्छेको मन भावनासँग मात्र खेल्नु तर अनलाईन भोटिङलाई कुनै महत्व नदिनु । अनावश्यक भोटिङ गराएर समुदाय समुदायलाई लडाउनु खोज्नु ।
३. उदाहरणकालागि सागर आलेलाई टप ८ राउण्डमा जब्बरजस्ती बटम ३ मा राख्नु । प्रताप दासलाई सुरक्षित गर्नु । टप सेभेनमा पनि प्रताप दासलाई सुरक्षा गर्नु ।
Watch more points in this video....
४. अडिसन राउण्डमा धरान, दमक जस्ता क्षेत्रका कलाकारहरुमा अडिसन राउण्ड नगर्नु र त्यहाँका कलाकारहरुलाई निरुत्साहित गर्नु ।

Source Shanti Raj Rai

Nepal IdolGALA RoundFull Episode 27 - Top 6
नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...

https://www..com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for watching.....

Friday, 11 August 2017

प्रमिला राई बाहिरिइन कि बाहिर्याइयो? कारण यस्तो छ Video

प्रमिला राई बाहिरिइन कि बाहिर्याइयो? कारण यस्तो छ

Watch video below

Nepal Idol, GALA Round, Full Episode 27 - Top 6
नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxilover
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...

https://www..com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for watching.....

इन्दिराले आँसु पुछ्दै बिदा गरे नेपाल आईडलबाट video

Nepal idol top 6 result Link: https://youtu.be/grmQ5FJCn8w

Nepal Idol, GALA Round, Full Episode 26नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...

https://www..com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for watching.....

Wednesday, 9 August 2017

Baneshwor Gaijatra 2074 :Jitu & Magnay funny dance

Baneshwor Gaijatra 2074 : Deepak, Dipa, Jitu & Magnay funny dance at Baneshwor : Chakka Panja 2

Video in below
नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...

https://www..com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for watching.....

30 औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस फोटो फिचर/Video

Kathmandu 10,08,017
     30 औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस फोटो फिचर.
Photo by Dilip Sampang Rai

Watch video     video by Tej bantawa
More photos
















Please share it.

बर्मैली श्रीमती चरित्रहिन भएकीले बदनाम गराउन खोजेको रार्इको आरोप

धरान । गत मङ्गलवार धरान १० विशाल पथ निवासी ईसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैली बिचको प्रेम सम्बन्धलाई लिएर उनका श्रीमती मिन्जुयाङगले आफूलाई १ वर्षीय छोरा ईथन राईसँग भेट्न समेत नदिएको भन्ने कुरा गलत भएको रार्इले दाबी गरेको छन् । 
आज धरानको होटेल मेट्र बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै रार्इले, उनले आफूलाई मात्र नभई तिन जना युवालाई समेत धोखा दिएको आरोप लगाएका छन् । राईले सम्मेलनमा आफ्नी श्रीमती बर्मेली नागरिक मिन्जुयाङगको सिंगापुरे लाहुरे सूर्य तुम्वहाम्फेसँग अवैध सम्बन्ध रहेको र उनी ४५ दिनको बच्चालाई आफूसँगै छोडेर गएको समेत बताए । त्यति मात्र नभएर आफ्नी श्रीमती मिन्जुयाङगको बर्मामा समेत एक जर्नेलका छोरासँग सन् २००७ मा विवाह भइसकेको प्रमाण फेला परेको उनले बताए । साथै, उनले बुधवार पत्रपत्रिका तथा अनलार्इन मार्फत आएको विभिन्न समाचार प्रति गम्भीर ध्यानार्कषण भएको र अबका दिनमा सामाचार सम्प्रेशन गर्दा पत्रकारहरुलाई ध्यान पु¥याईदिन आग्रह गरे ।

Source: Social media

Tuesday, 8 August 2017

Nepal Idol बाट बाहिरिए पछि सबैजना पहिलो पल्ट एकै ठाउँ यसरी....Video

नेपाल आईडलमा राम्रो प्रभाब छोडेर बाहिरिएका यी कलाकारहरु आज तपाईहरुकै लागि संगै गीत गाउँदैछन। 
नेपाल आईडलमा राम्रो प्रभाब छोडेर बाहिरिएका यी कलाकारहरु आज तपाईहरुकै लागि संगै गीत गाउँदैछन। Kenjal mehar Shrestha, Manoj thapa magar, Shandhya joshi, Suraj Tamang, Rahul biswas, Ulshon Shrestha, Bidhya tiwari.
                                                                       Watch video


Video source: Manoj thapa magar.

All best to all guys for future. नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...

https://www..com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for watching.....

Monday, 7 August 2017

के बान्लान त Buddha Nepal Idol? Video

buddha is best Nepal Idol बान्ने संभावना कति छ? Nepal Idol, Full Episode 15, Top 12 - 07 July 2017

के बान्लान त Buddha Nepal Idol? Watch Video
Song video credit: Bimala virata Song: Raj Sikdel Music/lyrics: Chandi p. Kafle नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल! हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु: ► Facebook: http://www.facebook.com/soltinikanxil... ► Twitter: http://www.twitter.com/soltinikanxi ► Google+: http://www.google.com/+soltinikanxi ► Website: http://www.artistsko.blogspot.com Contact: Google+ https://plus.google.com/u/0/106887718... Facebook https://www.facebook.com/santoshraiki... https://www..com/santoshraikir... Blog https://www.soltinikanxi.blogspot.com subscribe please Thanks for watching.....