This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, 31 January 2019

Short Movie "निर्णय" NIRNAYA "Decision"

New Nepali Short Movie "निर्णय" NIRNAYA "Decision" Soltini kanxi 2018
Writer Naresh mangmu Director Rabin magar Camera Balanda mabo Editor Santosh rai kirati Watch video below:
Artist Rabin magar Naresh mangmu Raju bhujel Hure pun magar Rupak chetri

स्व खेमराज गुरुङ र राजेश पायल राईको अन्तिम सहकार्यले राजेशलाई हिट

स्व खेमराज गुरुङ र राजेश पायल राईको अन्तिम सहकार्यले राजेशलाई हिट
Watch video below:
नोट: यदि तापाई हाम्रो च्यानलबाट तपाईको बिज्ञापन,गीत संगीत तथा अन्य कुनै पनि किसिमको भिडियो प्रोमोसन(प्रसारण) गर्न चाहनुहुन्छ भने हामीलाई तलको इमेलमा मेल गर्नुहोस। बृस्तित जानकारीको लागि तलको फेस्बुक लिंकमा सम्देश पठाउनुहोस। E-mail: santoshraikirati2072@gmail.com Facebook: https://www.facebook.com/santoshraiki... धन्यबाद। नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल! {Translate} Hi, all our listeners and good news people. We are grateful for the help. In the days ahead, we are trying to give a lot of things. Your love, along with cooperation and blessings are always needed. And do not forget to SUBSCRIBE. Thank you. हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु: Contact us: ► Facebook: http://www.facebook.com/soltinikanxil... ► Twitter: http://www.twitter.com/soltinikanxi ► Google+: http://www.google.com/+soltinikanxi ► Website: http://www.soltinikanxi.ml ►Blog: https://artistsko.blogspot.com Contact: ►Google+ https://plus.google.com/u/0/106887718... ►Facebook https://www.facebook.com/santoshraiki... https://www.facebook.com/onelikejaykirat ►Blog https://www.soltinikanxi.blogspot.com 🌹subscribe please Thanks for watching..... Keep watch keep smile.

बिदेशमा खिचिएको Nepali serial "लै....बरि लै!"

बिदेशमा खिचिएको Nepali serial "लै....बरि लै!"
Nepali serial "Lai... bari lai!!" Director/Camera:- Balanda mabo Edit: Santosh rai kirati Artist: ✌Naresh Mangmu ✌Rabin Magar ✌Balanda Mabo ✌Santosh rai kirati ✌AnilSunuwar ✌Santosh karki ✌Rejung Sherpa ✌Raju bhujel 😋Edit: Santosh rai kirati Direction/camera: 😊 Balanda Mabo Song: Bari lai.... Singer: Santosh rai kirati Song/music video link: https://youtu.be/UdHtE9m5YAw
Watch video below:
नोट: यदि तापाई हाम्रो च्यानलबाट तपाईको बिज्ञापन,गीत संगीत तथा अन्य कुनै पनि किसिमको भिडियो प्रोमोसन(प्रसारण) गर्न चाहनुहुन्छ भने हामीलाई तलको इमेलमा मेल गर्नुहोस। बृस्तित जानकारीको लागि तलको फेस्बुक लिंकमा सम्देश पठाउनुहोस। E-mail: santoshraikirati2072@gmail.com

गायक बन्नकै लागि बिदेश आएँ "Artist T talk" with Singer Kamal tawa limbu

"Artist T talk" with Singer Kamal tawa limbu
गायक बन्नकै लागि बिदेश आएँ
Watch video below:
With singer Kamal tawa limbu. Camera:Balanda mabo नोट: यदि तापाई हाम्रो च्यानलबाट तपाईको बिज्ञापन,गीत संगीत तथा अन्य कुनै पनि किसिमको भिडियो प्रोमोसन(प्रसारण) गर्न चाहनुहुन्छ भने हामीलाई तलको इमेलमा मेल गर्नुहोस। बृस्तित जानकारीको लागि तलको फेस्बुक लिंकमा सम्देश पठाउनुहोस। E-mail: santoshraikirati2072@gmail.com Facebook: https://www.facebook.com/santoshraiki... धन्यबाद। नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!             {Translate} Hi, all our listeners and good news people. We are grateful for the help. In the days ahead, we are trying to give a lot of things. Your love, along with cooperation and blessings are always needed. And do not forget to SUBSCRIBE. Thank you. हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु: Contact us: ► Facebook: http://www.facebook.com/soltinikanxil... ► Twitter: http://www.twitter.com/soltinikanxi ► Google+: http://www.google.com/+soltinikanxi ► Website: http://www.soltinikanxi.ml ►Blog: https://artistsko.blogspot.com Contact: ►Google+ https://plus.google.com/u/0/106887718... ►Facebook https://www.facebook.com/santoshraiki... https://www.facebook.com/onelikejaykirat ►Blog https://www.soltinikanxi.blogspot.com 🌹subscribe please Thanks for watching..... Keep watch keep smile

Wednesday, 30 January 2019

"बरी लै....." सार्वजनिक (भिडियो सहित)

लामो समय नेपाली गीत संगीतमा निरन्तर संघर्ष गरी रहेका गायक सन्तोस किराँती राईको पुर्वेली गीत ‘बरीलै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जे जी राईको शब्द बिनोद खम्बुको संगीत र गायक सन्तोस किराँतीको आवाजमा रहेको ‘बरीलै’ गीतमा गायक सन्तोस किराती ,रबिना र नरेश माङ्मु, रेजुङ् शर्पाको अभिनय रहेको छ।
मलेसीयाको सुन्दर नगरी सिमोनियाको बिभिन्न ठाउँमा छायाङ्कन गरीएको यस म्युजिक भिडियोलाई बालन्द माबोको छायाङ्कन /निर्देशन र गायक किराँती संयमको सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई सोल्टिनी कान्छी युट्युब च्यानलले सार्वजनिक गरेको हो ।
Please Share.

मलेसियाबाट बाहिरियो यस्तो भिडियो (Video हेर्न नभुल्नुहोला)

मलेसियाबाट बाहिरियो यस्तो भिडियो (Video हेर्न नभुल्नुहोला)

बासी भुमीमा रहेर नेपाली गीत संगीत र कलाकारिता अगाडी बढाउने थुप्रै नामहरु छन। पछिल्लो समय मलेसियामा रहेका कलाकारहरुले धेरै भिडियो उत्पादन गर्दै आएका छन।
नेपाली गीत संगीतलाई माया गर्दै गायक सन्तोष राई किराँतीले पनि आफ्नो पहिलो एल्बम "मायाँ बैगुनी" को पहिलो भिडियो प्रबासबाटै ल्याएका छन। "धानैको भन्नू बाला हजुर मकैको भन्नू जमरा बरि लै" बोलको गीतमा जे जि राईको शब्द रहेको छ भने संगीतकार बिनोद खम्बुको संगीत सुन्न सकिन्छ।

भिडियो हेर्नुहोस।

मलेसियामा नै छायांकन मात्र नभै सबै काम गरिएको यो भिडियोमा गायक स्वयम्लाई देख्न सकिनेछ भने साथमा निकै राम्री मोडेल रबिना कार्कीले साथ दिएकी छिन। साथै नरेस र रेजुङले अझ रमाईलो बनाएको बिर्सन सकिँदैन।


निकै भिडियो बनाईसकेका निर्देशक बालन्द माबोले नै यश गीतको निर्देशन र छायांकन गरेका हुन भने गायक कै संपादन रहेको छ। अन्य गीतहरु पनि छिट्टै आउने बताउँछन गायक सन्तोष।