Wednesday, 30 January 2019

मलेसियाबाट बाहिरियो यस्तो भिडियो (Video हेर्न नभुल्नुहोला)

मलेसियाबाट बाहिरियो यस्तो भिडियो (Video हेर्न नभुल्नुहोला)

बासी भुमीमा रहेर नेपाली गीत संगीत र कलाकारिता अगाडी बढाउने थुप्रै नामहरु छन। पछिल्लो समय मलेसियामा रहेका कलाकारहरुले धेरै भिडियो उत्पादन गर्दै आएका छन।
नेपाली गीत संगीतलाई माया गर्दै गायक सन्तोष राई किराँतीले पनि आफ्नो पहिलो एल्बम "मायाँ बैगुनी" को पहिलो भिडियो प्रबासबाटै ल्याएका छन। "धानैको भन्नू बाला हजुर मकैको भन्नू जमरा बरि लै" बोलको गीतमा जे जि राईको शब्द रहेको छ भने संगीतकार बिनोद खम्बुको संगीत सुन्न सकिन्छ।

भिडियो हेर्नुहोस।

मलेसियामा नै छायांकन मात्र नभै सबै काम गरिएको यो भिडियोमा गायक स्वयम्लाई देख्न सकिनेछ भने साथमा निकै राम्री मोडेल रबिना कार्कीले साथ दिएकी छिन। साथै नरेस र रेजुङले अझ रमाईलो बनाएको बिर्सन सकिँदैन।


निकै भिडियो बनाईसकेका निर्देशक बालन्द माबोले नै यश गीतको निर्देशन र छायांकन गरेका हुन भने गायक कै संपादन रहेको छ। अन्य गीतहरु पनि छिट्टै आउने बताउँछन गायक सन्तोष।

0 comments:

Post a Comment