Saturday, 20 May 2017

काठमाण्डौको टुँडिखेलमा साकेला सिलि सहित उर्लियो किराँत मनाब सागर (भिडियो)

1like jay kirat

काठमाडौ बैशाख ०७,२०७४
     किराँतीहरुको माहान र एतिहाँसिक पर्व हो उभौली।यसो भनी रहँदा उभौली सगै उधौली गरेर बर्षको दुई पटक यो पर्व मनाउने चलन छ।
विशेषत मंसिर पुर्णिामालाई उधौलीको रुपमा मनाईन्छ भने बैशाख पुर्णिमालाई उभौली मानिन्छ।
यसै अवसरमा हिजो अर्थात बैशाख ६ गते काठमाडौंको टुंडिखेलमा भब्यताका साथ मनाईयो। जसको केही भिडियो यहाँ प्रस्तुत गरिएको छ।
किराँती रितिथिती संस्कार संस्कृत जोगाउनको लागि आहिले आम युवापिंडी पनि उत्तिकै लागि परेको देखिन्छ। यसको बारेमा हामी सबैले जान्न जरुरी छ।
यो संगै देश देखि बिदेशका विभिन्न ठाउँहरुमा यो पर्व मनाईन्छ भने मनाउने क्रम जारी रहेको विभिन्न स्रोतहरुले जनाएको छ।
Thanks:ChadaNi rai,Tej rai, Rai Nabina

1like jay kirat
Santosh rai kirati


   माथी राखिएका भिडियो हेर्नुहोस र सेयर गर्नुहोस। तपाईलाई लागेको कुरा तल कमेन्ट गर्नुहोस। हामीलाई सम्पर्क गर्नको लागि यहाँ लिङ्क दिइएको छ। धन्यवाद।
Contact link: https://www.facebook.com/onelikejaykirat

0 comments:

Post a Comment