Monday, 8 May 2017

"आयो लौ आयो नौलाख किराँती" उभौली पर्वको शुभकामना सहित(भिडियो)

"किरात महान पर्व उभौलीको सबैमा हार्दिक शुभकामना" 1 like jay kirat

किरात संस्कृतिमा आधारित शब्दहरुलाई यहाँ गीतको रुप दिने कोसिस गरिएको छ। चाहना थियो यो पाली राम्ररी रेकर्ड गरेर ल्याउँ तर परिस्थितिले गर्दा त्यसो हुन नगइ आफैं घरैमा home recorded domi song को रुपमा प्रस्तुत गरिएको छ।राम्रो प्रतिक्रिया आए आगामी दिनमा यसले राम्रो रु पाउने छ। अहिलेलाई सुनेर हेरेर प्रतिक्रिया दिनुभए हामी खुसी हुने थियौं।

Home recorded domi song
Music/lyrics/arranged
Santosh rai kirati
©copyright 1like jay kirat

भिडियो यहाँ तल हेर्नुहोस।
हेरिदिनु भएकोमा धन्यवाद! फेरि पनि उभौली पर्व /साकेलाको शुभकामना।
हामीलाई सम्पर्क गर्नसक्नुहुनेछ।
https://www.facebook.com/onelikejaykirat
https://www.youtube.com/santoshraikirati11
कृपया सेयर गर्नुहोस।
न्यवाद!

1 comments: