This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Saturday, 20 May 2017

काठमाण्डौको टुँडिखेलमा साकेला सिलि सहित उर्लियो किराँत मनाब सागर (भिडियो)

1like jay kirat

काठमाडौ बैशाख ०७,२०७४
     किराँतीहरुको माहान र एतिहाँसिक पर्व हो उभौली।यसो भनी रहँदा उभौली सगै उधौली गरेर बर्षको दुई पटक यो पर्व मनाउने चलन छ।
विशेषत मंसिर पुर्णिामालाई उधौलीको रुपमा मनाईन्छ भने बैशाख पुर्णिमालाई उभौली मानिन्छ।
यसै अवसरमा हिजो अर्थात बैशाख ६ गते काठमाडौंको टुंडिखेलमा भब्यताका साथ मनाईयो। जसको केही भिडियो यहाँ प्रस्तुत गरिएको छ।
किराँती रितिथिती संस्कार संस्कृत जोगाउनको लागि आहिले आम युवापिंडी पनि उत्तिकै लागि परेको देखिन्छ। यसको बारेमा हामी सबैले जान्न जरुरी छ।
यो संगै देश देखि बिदेशका विभिन्न ठाउँहरुमा यो पर्व मनाईन्छ भने मनाउने क्रम जारी रहेको विभिन्न स्रोतहरुले जनाएको छ।
Thanks:ChadaNi rai,Tej rai, Rai Nabina

1like jay kirat
Santosh rai kirati


   माथी राखिएका भिडियो हेर्नुहोस र सेयर गर्नुहोस। तपाईलाई लागेको कुरा तल कमेन्ट गर्नुहोस। हामीलाई सम्पर्क गर्नको लागि यहाँ लिङ्क दिइएको छ। धन्यवाद।
Contact link: https://www.facebook.com/onelikejaykirat

Monday, 8 May 2017

"आयो लौ आयो नौलाख किराँती" उभौली पर्वको शुभकामना सहित(भिडियो)

"किरात महान पर्व उभौलीको सबैमा हार्दिक शुभकामना" 1 like jay kirat

किरात संस्कृतिमा आधारित शब्दहरुलाई यहाँ गीतको रुप दिने कोसिस गरिएको छ। चाहना थियो यो पाली राम्ररी रेकर्ड गरेर ल्याउँ तर परिस्थितिले गर्दा त्यसो हुन नगइ आफैं घरैमा home recorded domi song को रुपमा प्रस्तुत गरिएको छ।राम्रो प्रतिक्रिया आए आगामी दिनमा यसले राम्रो रु पाउने छ। अहिलेलाई सुनेर हेरेर प्रतिक्रिया दिनुभए हामी खुसी हुने थियौं।

Home recorded domi song
Music/lyrics/arranged
Santosh rai kirati
©copyright 1like jay kirat

भिडियो यहाँ तल हेर्नुहोस।
हेरिदिनु भएकोमा धन्यवाद! फेरि पनि उभौली पर्व /साकेलाको शुभकामना।
हामीलाई सम्पर्क गर्नसक्नुहुनेछ।
https://www.facebook.com/onelikejaykirat
https://www.youtube.com/santoshraikirati11
कृपया सेयर गर्नुहोस।
न्यवाद!