This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Tuesday, 31 January 2017

मलेसियामा बिनोद खम्बुले गुन्जाए "किराँतीको छोरो" भिडियो सहित

मलेसिया,
         संगीतकार तथा गायक बिनोद खम्बुको बारेमा धेरै कुरा गर्नु जरुरी देखिन्न किनकी उहाँ आफैमा एक परिचय हुन। केही समय यता स्रोता दर्शकको मनमा बस्न सफल खम्बु निकै ब्यस्त कलाकारको सुचिमा पर्नुहुन्छ। विभिन्न एल्बमका गीत संगीत अनि फ्लिमका गीतमा संगीत यति मात्र कहाँ होर देश देखि बिदेश कार्यक्रममा भ्याइनभ्याई छ। लाईफ होस त यस्तो, पछिल्लो समय नयाँ कलाकार र पुरना केही कलाकारहरुले नेपाली संगीतको नराम्रो व्याख्या गरिरहे तापनी त्यो झुटो देखाउँछ गायक संगीतकार खम्बुको जिबनचार्यले। एक टल आत्मा बिश्वास,मेहनत र आफुमा भएको प्रतिभाले नै उहाँलाई यहाँ सम्म ल्याएको छ।
मलेसियामा बिनोद खम्बुले गुन्जाए "किराँतीको छोरो" भिडियो सहित
भर्खरै मात्र चाईनिज न्यु इयरको अवसरमा मलेसियामा विभिन्न दुउ स्थानमा आफ्नो कार्यक्रम सकेर मंगलबार नेपाल फर्केका यी गायक तथा संगीतकार खम्बुको माग १९ मा धरानमा कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो। मलेसियाको मलक्का र केलाङमा आफ्नो प्रस्तुति दिएका खम्बुको गीत संगै दर्शकहरु निकै झुमेका थिए। हुन त उनी गायक संगीतकार मात्र नभै एक कुसल स्टेज किङ पनि हुन। उहाँको प्रस्तुतिमा नरमाउने स्रोता दर्शक कमै होलान। आफ्नो नयाँ एल्बम  र पुराना गीत गाएका खम्बुले नयाँ गीत "किराँतीको छोरो" प्रस्तुत गरेका थिए। उत्त गीत यहाँ हेर्न सक्नुहुनेछ। यस्का साथै अन्य थुप्रै कलाकारहरुले पनि आफ्नो प्रस्तुति राखेका थिए। यहि माया ममता दिएरनी लिएर संगीतकार गायक बिनोद खम्बु मंगलबार नेपाल फर्केका हुन।

कृपया तल आफ्नो प्रतिक्रिया लेख्नुहोस। सेयर गर्नुहोस।

हामीलाई सम्पर्क गर्नुहोस।

► Facebook: http://www.facebook.com/soltinikanxi
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.artistsko.blogspot.com
subscribe please
Thanks for wathing.....

मोबाइल क्यामेराको जूम 30गुणा बढाउनुहोस How to make mobile camera zoom 30

नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for wathing.....

Sunday, 29 January 2017

तपाईको मोबाईल ह्याक त भएको छैन? कसरी थाहा पाउने?

video is below 
नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxilover
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for wathing.....

Saturday, 28 January 2017

मोबाईलबाटै फोटोमा कपडालाई कसरी हटाउन सकिन्छ?

भिडियो हेर्नुहोस मजा आउनेछ।

Friday, 27 January 2017

मोबाइलबाट फोटोमा कपडाको रंग कसरी फेर्ने?

video is available below.

गायक देबेश राईको "दिक्तेल बजार" गीतको भिडियोमा चाँदनी राई र गायक स्वयम्को अभिनय

गायक देबेश राईको "दिक्तेल बजार" गीतको भिडियोमा चाँदनी राई र गायक स्वयम्को अभिनय रहेको छ। आश म्युजिकको प्रस्तुति रहेको यश गीत पहिले नै स्रोताले रुचाएका थिए। भिडियो सार्बजनिक संगै अझ स्रोता दर्शकको मन जित्न सक्ने देखिन्छ। देबेश राई एक कुसल गायकको साथसाथै संगीतकार पनि हुन। यो संगै मोडेलिङमा पनि उत्तिकै हाबी देखिन्छ।
        चाँदनी राई एक आफैमा पुर्ण कलाकार हुन। विभिन्न म्युजिक भिडियो हुँदै कार्यक्रमहरुमा ब्यस्त छिन। उनको अरु भिडियोको साथसाथै भाषिक चलचित्र पनि आउने क्रममा रहेको छ।

घर हाम्रो बैनी दिक्तेल बजार भिडियो तल हेर्नुहोस।
कृपया हेरिसकेपछी प्रतिक्रिया राख्नुहोला।

Tribute to my Birth Place Khotang # Diktel......
Diktel Bazar # Debesh Rai ..(& The journey Begun )
Lyrics & Music # Krishna Koirala 
Arranger # Rajan Ishan 
Dir & Shot # Sachin Thapa
Edit # Tekendra Shah 
Audio & Video # Aashmusic Company 
Artist #Chadani & Debesh
special Thanks # The canary Band ,itahari 
Location # On the way Of kulekhani 
Mua# Ram Magar 
   
Tuesday, 24 January 2017

मोबाइल चोरी हुनबाट बचाउनुहोस। तर कसरी? भिडियो हेर्नुहोस।

watch videi below

नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxilover
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for wathing.....

Thursday, 19 January 2017

गीत गाउन चाहनुहुने नयाँको लागि राम्रो अवसर हुनसक्छ।

video is here

केल्कुलेटरले मोबाइलको फोटो video लुकाउने तरिका

watch video here.........

Wednesday, 18 January 2017

मोबाईलबाट पनि फोटोसपमा जस्तै फोटो बनाउन सिकौं।

भिडियो तल हेर्नुहोस।

Tuesday, 17 January 2017

गोप्य कुराकानी मेसेन्जरमा Secret conversation on massenger How to do?

Video  is bellow.
नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for wathing.....

फेस्बुकमा लाईक बढाउने कुरा Facebook auto liker get 500 likes

Watch video here.

Monday, 16 January 2017

PicsArt Tutorial मोबाईलबाट दुई भिन्न फोटो जोड्ने तरिका सिकौं।

भिडियो तल छ।

Friday, 13 January 2017

खोइ त पहिचान वारे चेतना ? सामि पिदार र येले थोचेको हार्दिक शुभकामना

Source sunuwar.org 2013

कुनै जातिको पहिचान नास गर्नु छ भने उनीहरुको भाषा-संस्कृति र धर्मलाई नाश गर भन्ने विस्तारवादीहरुको सिद्धान्तलाई फिरङ्गी खस बाहुनले अबलम्बन गरे पनि भौतिकरुपमा कोइँचको संस्कार संस्कृति, लिखित अलिखित इतिहास, सामाजिक चालचलन नास गरे पनि मानसिकरुपमा कोइँच संस्कार संस्कृतिलाई अझै मास्न नसकेको प्रमाण आम कोइँचले मान्दै आएको ङारिच महिनामा मनाइँदै आएको सामि पिदार तथा येले थोचेलाई मान्न सकिन्छ । ‘कुनै पनि घटनाको सही इतिहास पचास वर्ष पछि मात्र लेखिन्छ ।’ इतिहासविद्हरुको दाबी रहेको छ । हो पहुँचमा भएकाहरुले वर्तमानमा सत्य तथ्य बङ्ग्याउने गर्दछन् । तर इतिहास इतिहास नै हो । समय वित्दै जाँदा सत्यता कसैले लुकाउन सक्दैन । सत्य उजागार हुन्छ । अहिले त्यस्तै भएको छ । १८८२ साल पछि खेत किपट तत्कालीन गोर्खा राज्यलाई जिम्मा दिएर हिन्दू धर्म अँगाले पछि कोइँच (सुनुवार/मुखिया) हरुले आफ्नो मौलिक धर्म विस्तारै विर्सन गए । माघमा पर्ने सामि पिदार र येले थोचेलाई माघे संक्रान्ति भनेर मान्न थाले । तर पनि विहानै उठेर मुख धोइ बनतरुल खाने, धाराको माथि फापारको बटुक, फलफुल, काँचो बनतरुल चढाएर दुब-लु होपो -पानीको देवता) को पुजा गर्ने चलन भने छाड्न सकेनन् । न त टपरीमा चामाल, मास, फलफुल, बटुक बनतरुल राखेर सेतो टिका लगाएर दक्षिण दिई सामि पिदार -चेलीबेटी पुज्ने चाड) गर्न छाडे ।
   हुन त आफुलाई विद्वान भन्दै गफिने कतिपय कोइँच बन्न नसकेका बाहुनवादी कोइँचहरु, जसले समाजलाई विखण्डनका बाटोतिर धकेलीरहेका छन्, का लागि सामि पिदार तथा येले थोचे पनि गफगाफ मात्र हुनसक्छ । अर्थात् सामि पिदार र येले थोचे काउसो जस्तै भएको छ । उनीहरु माघे सक्राति भनि टोपल्छन् । माघे सक्राति कसरी नामाकरण भयो भन्ने समेत ज्ञान नभएका छद्म नामबाट लेखरचना लेखी टोपल्ने ती अनुहार लुकाउने विद्वानहरुलाई इतिहासले गम्भिर मुल्याङ्कन गर्ने नै छ ।
कतिसम्म भने सुनुवार सेवा समाजका कार्यकारिणी समितिका सदस्य समेत रहेका आफुलाई खुबै जान्ने र नीति नियम जान्ने हुँ भन्ने एक सदस्य तथा सुनुवार सेवा समाजको अध्यक्षका एक प्रत्यसीले कोइँचहरुको महान चाड शाँदार पिदारको शुभकामना आदानप्रदान कार्यक्रमको दिन (पौष १२) सुनुवार विद्यार्थी समाजले निकालेको भित्तेपात्रोमा छापिए तस्बीर फोल पिदारको मुटु मानिने किङ्गुर दातुर सम्बन्धि एक क्याप्सन बारे भन्दै थिए- ‘यो किङ्गुर दातुर कसले लेख्यो ? यो भोटेको भाँडालाई सुनुवारको क्यालण्डरमा राख्यो ।’ उनको उपइ र असन्तुष्टि कोइँचको इतिहास नबुझनेको लागि त ठिकै होला तर बुझनेहरुको लागि भने कोइँचको भाषा संस्कृति संरक्षण गर्छु, पर््रवर्द्धन गर्छर्ुुनेर केन्द्रीय समितिमा बस्नेको बुझाइलाई देख्दा बारा लाग्ने नै भयो । आजको सामि पिदार र येले थोचेको सम्बन्धमा पनि कोइँच इतिहास र संस्कार संस्कृतिमा नभिजेका साथै कोइँच संस्कार संस्कृतिबाट टाढिएका लागि कुनै अर्थ नहोला । तर कोइँच पहिचानको लागि लागीपर्ने जोसुकै कोइँचको लागि सामि पिदार र येले थोचे ५०७३ ले महत्वपूर्ण अर्रर््थ बोक्दछ । सामि पिदार र येले थोचेको वारेमा सबैले एकापसमा शुभकामना आदानप्रदान गर्नु र विभिन्न कार्यक्रम गर्न अहिलेको आवश्यकता हो । यो पहिचानको माहौलमा हामी हाम्रो पहिचानलाई अक्षुण्ण राख्न लागी परौं । सामि पिदार र येले थोचे ५०७३ को उपलक्ष्यमा देश विदेशमा छरिएर रहेका सम्पर्ूण्ा कोइँच तथा नेपाली दाजुभाई दिदीबहिनीहरुको उत्तरोत्तर प्रगति, सुस्वस्थ्य, समृद्धि शान्तिको कामनासहित हार्दिक शुभकामना ।
-चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम, किङलो चुप्लु सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम परिवार ।

एक स्टेप मै गीतको स्वर कसरी हटाउने?

 नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

Machhi mitho song:-https://youtu.be/fKbbY3pJkCw

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxil...
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.artistsko.blogspot.com
subscribe please
Thanks for wathing.....

मोबाइलबाट डबल रोल भिडियो बनाउन सिकौं।

भिडियो तल छ।

नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxilover
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.artistsko.blogspot.com
subscribe please
Thanks for wathing.....

Thursday, 12 January 2017

अब एकै ठाउँ बसि बसि बिश्वका हरेक ठाउँ सजिलै ३६० डिग्रीमा हेर्न सक्नुहुनेछ।

😐भिडियो यहाँ हेर्नुहोस।
नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxilover
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.artistsko.blogspot.com
subscribe please
Thanks for wathing.....

Wednesday, 11 January 2017

हत्यारा पृथ्वी नारायणको जन्मदिन मनाउँदैनौं

कृष्ण तामाङ पाख्रिन

पृथ्वी नारायण शाहले टुक्रा-टुक्रा रहेको देशलाई जोडेर एकीकरण गरेको होइन। त्यति बेला देशको भु-भागहरु कुनै आकशतिर झुण्डेको, कुनै तलतिर भाँसेको थियो र? बास्तव मै भन्नु पर्दा टुक्रा-टुक्रा रहेको देशलाई एकीकरण गरेको भन्ने मिथ्या मात्र हो। स-साना पोखरीहरूलाई जोडेर ठुलो पोखरी बनाइएको होइन। बरु पोखरीभित्रको माछाहारू खाएर आफु ठुलो भएको चाँहि हो। एकीकराण को नाममा टुक्रा-टुक्रा पारेको चाँहि सत्य हो।
कथित एकीकराण पश्चात नेपालभित्र बसोबास गर्ने विभिन्न जात-जातीहरुको के टुक्रा भएन ? मातृ भाषा टुक्रा-टुक्रा भएन कि ? धर्म-कर्म टुक्रा-टुक्रा भएन कि ? पोशाक, संस्कार, संस्कृति कुन चाँहि टुक्रा भएन?

त्यति मात्र हो र ? कथित चार जात छत्तिस वर्णको हिन्दु संस्कारको नाममा पानी नचल्ने, छुन नहुने, मन्दिर तथा घर भित्र पस्न नहुने, सानो जात, ठुलो जात को बिऊ कस्ले रोपे ? यी त उदाहरण मात्रा हुन् ।अझै लडाईको बेला बाह्र धार्नी नाक, कान काटेको किर्तीपुरबासी हारुको कहानी त छदै छ । महिलाहरुले आफ्नो श्रीमान् बिते पछी संग-संगै सती जानु पर्ने प्रथासम्म गरेको थियो । कि थिएन? यी सब कुराहरु के एकीकराण पश्चात गरेको हो कि होइन ? यस्तो ब्यक्ति कसरी राष्ट्रनिर्माता हुन सक्छ ?
अर्को, मिथ्यन प्रचार के हो भने अंग्रेजहारुसंग झुक्दै नझुकेर राष्ट्र बचाऊने ब्यक्ति रे । अब आफ्नो श्रीमती नै अरुलाई जिम्मा लगाई दिए पछि किन ओछ्यान छोड्नु पर्याे ? होईन र ? त्यत्रो टिष्टा-काँगडा सम्मको भु-भाग गुमाए पछि किन जित्नु पर्याे? किन लड्नु पर्याे ?असली हिन्दुस्तान देश बनाउनको लागि त्यो गुमेको भु-भाग अंग्रेजहरुलाई चढाई दिएको हो कि होईन ? किन वीर भिमसेन थापाले गोसाई कुण्डमा गएर आत्महत्या गरे ?
तत्तातै, लाखौं डलर पाइरहने शर्तमा सोझा-साझा नेपाली युवाहरुलाई ईष्ट-ईण्डीया कम्पनीमार्फत् गोर्खा पल्टनको सम्झाैता गरेर मानाव बेचबिखन गरेको हो कि होइन? अब भन्नुहोस् त राष्ट्र निर्माता हो कि देशद्रोही हो। पृर्थीवी नारायण शाहा ! के हामी यस्तो ब्यक्तिलाई कसरी राष्ट्रनिर्माता को रुपमा गर्व गर्न सक्छौं ? कुन मनले जय-जय गरौं?
त्यसैले, खबरदार!गणतन्त्रको पहिलो सरकारकाे बहुमत सभासदले थुकेको थुक अहिलेको सरकारको सभासदहरुले सक्छौं भने चाट । तर हामी चाट्दैनौं । हत्यारा पृर्थीवी नारायणको जन्मदिन मनाऊँदैनौं।हो, सबै जातजाती को एकता दिवस मनाऊन हामी तयार छौं । तर कथित हत्यारा पृर्थीवी नारायणको जन्म दिन मनाउन हामी तयार छैनौं । मनाऊँदैनौं। बहिष्कार गर्छौं ।
Krishna Tamang Pakhrin