मलेसियाको राजधानी के एल स्थित एक कम्पनिमा काम गर्ने यी युवक मृत फेला परेका हुन। स्रोतका अनुसार बेलुकी काम बाट फर्किएका उनी बिहान मृत भेटिएका हुन।
जुवातास र रक्सी बढी पिउने गरेको साथीहरु बताउँछन।
हामीले जस्ताको त्यस्तै भिडियो यहाँ राखेका छौं। थप जानकारी र प्रामाणको लागि यो भिडियो हेर्नुहोला।
प्रबासी कलाकार द्वारा परदेश मै पहिलो पटक निर्माण गरिएको उत्त सिरियललाई लै बरि लै शीर्षक दिइएको छ। माथी उल्लेखित घटना बास्तबिकता नभै यसै कथाको एक अंश मात्र हो। उत्त सिरियल अहिले सम्म जम्मा तीन भाग युटुब च्यानल सोल्टिनी कान्छी मार्फत सार्बजनिक गरिएको छ। लेखन निर्देशन र छायांकन बालन्द माबोको रहेको छ भने संपादन र गायन सन्तोष राई किराँतीको रहेको छ। उत्त सिरियलमा कलाकारहरु नरेश माङ्मु रबिन मगर रेजुङ सेर्पा राजु भुजेल सन्तोष कार्की पृया श्रेष्ठ अनिल सुनुवार लगायतलाई देख्न सकिन्छ भने उत्त टिमले अरु धेरै मुजिक भिडियो पनि सार्बजनिक गर्दै आईरहेको छ।
पछिल्लो पटक "बरि लै" बोलको गीतको भिडियो पनि सार्बजनिक भै सकेको छ। सन्तोस राई किराँतीको एलबम माय बैगुनी को उत्त गीतमा गायक स्वयम् र रबिना कार्किले अभिनय गरेकाछन। बालन्द माबो कै निर्देशन र छायांकन रहेको उत्त गीतमा बिनोद खम्बुको संगीत र जे जि राईको शब्द रहेको छ।
भिडियो तल हेर्नुहोस:
सेयर गर्नुहोस।
0 comments:
Post a Comment