नेपाल आईडल प्रती भएको अनावश्यक बिबादलाई लिएर साईबर क्राईमको मुद्दा दायर गर्ने तयारी भएको आईडल आयोजकले जनकारी दिएको छ।
सिमा भन्दा बढी बिबाद झिकेको बिबादमा कुनै सत्यता नभएको भन्दै आयोजले सबै मुचुल्का तय गरि प्रहरीमा समेत उजुरी सिने भएको छ। जस मध्येमा विभिन्न सोसियल मिडिया र केही ब्यक्ति हरु पर्ने बताइएको छ। यशका साथै टेलिभिजनबाट उत्त मिडिया र ब्यक्तिलाई बारम्बार देखाईने जनाइएको छ।

Video
आईडल बारे स्पस्टिकरण दिंदै आउँदो एपिसोडमा भोट निशुल्क गर्न मिल्ने बनाउने तयारी भै रहेको समेत जानकारी दिइएको छ। बृतित जानकारी माथीको भोडियो हेर्न नभुल्नुहोला।
p l z s h a r e
0 comments:
Post a Comment