असारे रोपाइँमा केटाकेटीको मस्ती आमा बाबुको भने सास्ती
असार 15 कि मसार 15? असारे रोपाइँमा केटाकेटीको मस्ती आमा बाबुको भने सास्ती
video viral
Hait jamana kharab x.
असार १५;
"कतातिर मोडिदैछ संस्कार?"-बिस्लेशन
,-हाम्रो देस नेपाल अधिकांस मानिस कृषि ब्यबसायमा आस्रित छन, यश अर्थमा बोल्दैछु कि देसको दर्दनाक चपेटामा परिरहदा सारा युवा शक्ति बेचिएका छन। आम्सिक रूपमा रहेका तथा बृद्ध सक्क्तिले दानेको अबस्था छ। जस्लाई एक छक खानको लागि पसिनाको बिज रोपि रहेको छ। यश बिचमा धेरै कुरा उल्लेख गर्न असर्थ भए, मेरो खास आसय के हो भने, आजभोली ब्यबसाय भन्द पनि देखावटि सिकोको प्रभाब हाबी भएको पाईन्छ। मेरो अनुरोध छ कृपया सत्यलाई केलाउने गर। आज असार १५ भनिन्छ दहि चिउरा खाएर मनाईन्छ। माफ गर्नुहोला बिचरा ती भिर पाखामा पानी मात्र पिएर एक बर्सलाइ जिउने आधार साथमा सयौ मानिसलाई अन्न उत्पादन गर्ने ती हातहरुलाई के असार १५ ????? तिमी भने सस्कृती जोगाउने बहनामा कतै फेसबुक मा फोटो लगाउने निहुमा यस्तो लज्जास्पद क्रियाकलाप गर्दै छौ। कहिले न जहिले हिलो र बिउको मुथो देख्दैमा दहि चिउरा खाइहाल्नु पर्ने? सुन्दा पनि हास हुठेर आउँछ। यस्तो तवरबाट संस्कारको जोगेर्न गर्न आवस्यक छैन, गर्छ्न त मात्र गर्छन ती दहि चिउराको लोप ले होइन सर जिन्दगी समर्पन गरेकाले। उहाहरुलाई मेरो सधुबाद छ।
यहाँ एउटा बहनामा अस्लिल क्रियाकलाप लुट्ने बिसाचहरु पाइन्न भन्न सकिन्न। भिडियो हेरेर कत्तिलाइ समाइलो लाग्यो होला तर हामी के गर्दै छौं? कमैले सोचेका हौंला। हर कुरा सिमा बाट अधिक भए नतिजा राम्रो हुंदैन यो सबैलाई थाहा भएकै कुरा हो। तर पनि छिन भरको आफ्नो स्वार्थका लागि आँखा चिम्लने हामी,हामी आफैले आफैलाई मारिरहेका छौं।
असली किसान जस्को हरेक पल असार १५ हो। यो एउटा किसानको नाममा, रास्ट्र सम्मान गर्ने बहनामा उच्च ओहोदामा केही भरौटेहरुले बनाएको मौका हो, जुन आज त्यो किसान खेतमा पसिना रोपि रहेको छ, पानी पिएर तर माथी उल्लेखित केही टेबलमा दहि चिउरा राखेर असार १५ मनाइ रहेका छन। भने कोहि रहरले हिलो खेल्न भनी अरुलाई छुने,समात्ने कबड्डि खेली रहेका छन।
अन्यमा यो जो संग संबंधित छ, कृपया दिल खोलेर मनन गरे तपाईंको केही जाँदैन। हे महान किसान,भुमिपुत्र आज असार २५ तिम्रो मुखमा पानी समेत परेको छैन तै पनि पसिना रोपि रहेका छौ, साधुबाद छ मेरो। —
See T

0 comments:
Post a Comment