Friday, 3 March 2017

"बैँस गयो" भन्दै छन प्रबासबाटै साथीहरु (भिडियो सार्बजनिक)

पछिल्लो समय नेपाली गीत संगीतलाई माया गर्ने नेपाली मनहरु प्रबासमा प्रसस्तै देखिन थालेका छन। नेपाल छोडेर प्रबासमा पनि नेपाली संगीतमा सकृय हुनु चानचुने कुरा होइन। एकातिर काम अर्कोतिर गीत संगीत त्यति सजिलो छैन। तर पनि यस्तो बाधा तोड्नेहरु अहिले धेरै छन यो खुशीको कुरा पनि हो।


      भर्खरै मात्र "बैँस गयो" बोलको गीत सार्बजनिक गरिएको छ। उत्त गीतलाई Ranoo jabeju ले शब्द संगीत र गाउनु भएको छ भने आकाश गोर्खालीको संगीत संयोजन पाउन सकिनेछ। मलेसिया को विभिन्न ठाउँमा छायांकन गरिएको उत्त भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन भने सुजल, गीता राई,रबिन मगर र अमिरको अभिनय देख्न सकिनेछ। सुन्दर लावती कै छायांकनमा आर्जन पोख्रेलले संपादन गरेका हुन।



हामीलाई युटुबमा https://www.youtube.com/c/soltinikanxi
Facebook
https://www.facebook.com/soltinikanxilover

मा भेट्न सकिनेछ।

0 comments:

Post a Comment