मलेसिया, रोजगारीको सिलसिलामामलेसिया पुगेका नेपालीहरु काम बाहेक हरेक कुरामा आजभोलि भाईरल बन्दैछन। पछिल्लो समय सामाजिक संजाल लगायतमा आफू चर्चित बन्न अनेक नकारात्मक भिडियो बनाउने चलन सबैलाईमा देखिन्छ। जस्ले गर्दा समाजमा के असर पर्छ भन्ने हेक्का कसैले राखेको देखिदैन। यसै बिसयबस्तुलाई देखाउने क्रममा एक नेपाली आफ्नै साथीहरूबाट कुटिएका हुन। उत्त भिडियो यहाँ हेर्न सक्नुहुनेछ।
भिडियोThis is default featured slide 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
Thursday, 17 September 2020
Thursday, 26 March 2020
"मैले भुल्न सकिन" मा नरेश माङ्मु,रबिन मगर र ममता राईको प्रेमकथा
नेपाली गीत संगीत अनि कला र कलाकारहरूको उद्दगम थलो मान्न सकिन्छ मलेसिया। बिगत लामो समय देखि नेपालीहरु रोजगारको सिलसिलामा मलेशिया रहे तापनि कलाकारिताको दुनियाँमा छुट्टै नाम छ। विभिन्न गीत संगित म्युजिक भिडियो देखि लिएर सर्ट मुभी अनि ठूलो पर्दाको चलचित्र सम्म।
यस्तै उदाहरणीय कार्य भर्खरै सार्बजनिक भयो "मैले भुल्न सकिन"। गायक आमृत लिम्बुको स्वरमा आबद्ध उत्त गीतको भिडियो हिजोमात्र युटुब च्यानल "सोल्टिनी कान्छी" मा सार्बजनिक गरिएको छ। "तीन साल" चलचित्रका निर्देशक/छाँयाकार बालन्द माबोको निर्देशनमा बनेको उत्त भिडियोमा कलाकार नारेश माङ्मु,रबिन मगर र ममता राईलाई देख्न सकिन्छ। पछिल्लो समय प्रबासको कलाकारितामा सकृय कलाकार हुन नरेश माङ्मु दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेका माङ्मु यो संगै धेरै सर्ट मुभिहरुमा पनि देखिन्छन।
Music video is here
Monday, 24 June 2019
प्रकाश सपुतको ‘गलबन्दी’ मा राजनीति पस्यो, शम्भु राईलाई कारवाही गर्न सांसद्को माग
उहाँले भन्नुभयो, ‘उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ, यस्ता घटनामा संलग्न थुप्रै माननिय ज्युहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाईएको छ । यही कुरा प्रकाश सपुत र शान्ति श्री परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस् ।’
‘गलबन्दी च्यातियो तिमिले तानेर’ बोलको गीत गाउने गायक प्रकाश सपुत र शान्ति श्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको सांसद् विश्वकर्माले बताउनुभयो । सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसङ्ग उल्ल्लेख गर्दै उहाँले गाउँघरमा मेलापात जाँदा स्वत–स्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पत भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘शुम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहीत गराउन लागि परेको देखिन्छ । त्यत्तिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरि सिंगो दलित समुदायलाई अपमानित हुने गरि उनीहरुमाथि नीच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साईबर कानुन अन्र्तगत, जातिय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्र्तगत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारावाहीको दायरामा ल्याउन माग गर्दछु ।’
उहाँले प्रकाश सपुत विरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारवाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
Sunday, 2 June 2019
मलेसियाबाट माया बैगुनी सर्बजनिक Video
रोजगारको सिलसिलामा परदेशिएका कलाकारहरु कलाकारितामा निकै सकृय देखिन्छन। पछिल्लो समय "माया बैगुनी" सार्बजनिक गर्दै गायकले भने "भने जस्तो सजिलो केही हुँदैन अझ प्रासको कुरा त परै जाओस।"
"बरि लै" भिडियो पनि प्रबासबाटै सार्बजनिक गरेका गायक सन्तोष राई किराँतीको दोस्रो गीत "माया बैगुनी" सोलो एल्बम माया बैगुनी कै गीत हो। चार ओटा गीत समाबेश सबै गीत भिन्न धारका रहेको छ। अबको अर्को प्रोजेक्टमा चर्चित गायिका मेलिना राई सगको युगल गीत ल्याउने बताउँछन।
पहिलो पटक भिडियो निर्देशनमा हात हालेका गायक स्वयमले यो गीतको निर्देशन गरेका हुन। बालन्द माबोको छायांकनमा बनेको यो भिडियोमा प्रबासमा सकृय मोडेल रबिना कार्किलाई लिएर कलाकार नरेस माङ्मु र रबिन मगरको अभिनय देख्न सकिन्छ।बिछोडको ओउडामा तड्पाइएका प्रेमी अरु संगको बिछोड पछि साँचो मायाँ कस्तो हुन्छ भन्ने कुरा भिडियोमा देखाईएको छ। भिडियो आधिकारिक युटुब च्यानल सोल्टिनी कान्छी मा हेर्न सकिन्छ।
Sunday, 31 March 2019
"माया बैगुनी" Santosh rai kirati's debut album मा मेलिना राई पनि Video
"माया बैगुनी" प्रोमो Santosh rai kirati's debut album मा मेलिना राई पनि Promo 2019
Friday, 29 March 2019
बिहे अगाडी गोठालोमा दुई चोटि मात्र त होनि.... Video
बिहे अगाडी गोठालोमा दुई चोटि मात्र त होनि..... Funny TikTok Video 2019
Tik Tok Funny Duet Dance Video 2019 एकपटक हेरेर हाँसेरै मर्नुहोस
Tik Tok Funny Duet Dance Video 2019 एकपटक हेरेर हाँसेरै मर्नुहोस
TikTok New Viedo by rabina Karki 2019
TikTok New Viedo by rabina Karki 2019
मेरै यत्रो केरा कल्ले खाइदिने? भन्दा भैया ठहरै 😂 Nepali conedy video 2019
मेरै यत्रो केरा कल्ले खाइदिने? भन्दा भैया ठहरै 😂 Nepali conedy video 2019
Wednesday, 13 March 2019
फोटोको भिडियो कसरी बनाउने?
[Nepali] How to make 3d photo slideshow in premiere pro cc 2019 फोटोको भिडियो कसरी बनाउने?
Friday, 1 March 2019
आज मलेसियामा एक नेपाली मृत अवस्थामा फेला video सहित
मलेसियाको राजधानी के एल स्थित एक कम्पनिमा काम गर्ने यी युवक मृत फेला परेका हुन। स्रोतका अनुसार बेलुकी काम बाट फर्किएका उनी बिहान मृत भेटिएका हुन।
जुवातास र रक्सी बढी पिउने गरेको साथीहरु बताउँछन।
हामीले जस्ताको त्यस्तै भिडियो यहाँ राखेका छौं। थप जानकारी र प्रामाणको लागि यो भिडियो हेर्नुहोला।
प्रबासी कलाकार द्वारा परदेश मै पहिलो पटक निर्माण गरिएको उत्त सिरियललाई लै बरि लै शीर्षक दिइएको छ। माथी उल्लेखित घटना बास्तबिकता नभै यसै कथाको एक अंश मात्र हो। उत्त सिरियल अहिले सम्म जम्मा तीन भाग युटुब च्यानल सोल्टिनी कान्छी मार्फत सार्बजनिक गरिएको छ। लेखन निर्देशन र छायांकन बालन्द माबोको रहेको छ भने संपादन र गायन सन्तोष राई किराँतीको रहेको छ। उत्त सिरियलमा कलाकारहरु नरेश माङ्मु रबिन मगर रेजुङ सेर्पा राजु भुजेल सन्तोष कार्की पृया श्रेष्ठ अनिल सुनुवार लगायतलाई देख्न सकिन्छ भने उत्त टिमले अरु धेरै मुजिक भिडियो पनि सार्बजनिक गर्दै आईरहेको छ।
पछिल्लो पटक "बरि लै" बोलको गीतको भिडियो पनि सार्बजनिक भै सकेको छ। सन्तोस राई किराँतीको एलबम माय बैगुनी को उत्त गीतमा गायक स्वयम् र रबिना कार्किले अभिनय गरेकाछन। बालन्द माबो कै निर्देशन र छायांकन रहेको उत्त गीतमा बिनोद खम्बुको संगीत र जे जि राईको शब्द रहेको छ।
भिडियो तल हेर्नुहोस:
सेयर गर्नुहोस।
Wednesday, 20 February 2019
‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट’, सक्दो शेयर गरौ
ब्याङ्ग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायत शर्माले लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत बजारमा ल्याएका हुन् ।
भिडियोमा:




















