This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, 26 March 2020

"मैले भुल्न सकिन" मा नरेश माङ्मु,रबिन मगर र ममता राईको प्रेमकथा

मलेसिया 27 march
नेपाली गीत संगीत अनि कला र कलाकारहरूको उद्दगम थलो मान्न सकिन्छ मलेसिया। बिगत लामो समय देखि नेपालीहरु रोजगारको सिलसिलामा मलेशिया रहे तापनि कलाकारिताको दुनियाँमा छुट्टै नाम छ। विभिन्न गीत संगित म्युजिक भिडियो देखि लिएर सर्ट मुभी अनि ठूलो पर्दाको चलचित्र सम्म।
यस्तै उदाहरणीय कार्य भर्खरै सार्बजनिक भयो "मैले भुल्न सकिन"। गायक आमृत लिम्बुको स्वरमा आबद्ध उत्त गीतको भिडियो हिजोमात्र युटुब च्यानल "सोल्टिनी कान्छी" मा सार्बजनिक गरिएको छ। "तीन साल" चलचित्रका निर्देशक/छाँयाकार बालन्द माबोको निर्देशनमा बनेको उत्त भिडियोमा कलाकार नारेश माङ्मु,रबिन मगर र ममता राईलाई देख्न सकिन्छ। पछिल्लो समय प्रबासको कलाकारितामा सकृय कलाकार हुन नरेश माङ्मु दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेका माङ्मु यो संगै धेरै सर्ट मुभिहरुमा पनि देखिन्छन।
Music video is here
सँचो र चोखोमाया भुल्न नसकिने कथा बस्तुलाई उतार्दै उत्त भिडियो मलेसियाको सेमेन्यियामा छायांकन भएको हो। निलम निश्चल याक्थुम्बाको शब्दमा निश्चल प्रेम राईको संगीत निकै नै मार्मिक सुन्न सकिन्छ। यो गीतबाट निकै नै माया पाउने आशा रहेको बताउँछन कलाकारहरू।