This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, 17 September 2020

छाडा Tiktok बानाएको निउमा आफ्नै साथीहरूले कुटे मलेसियामा (video)

 मलेसिया,    रोजगारीको सिलसिलामामलेसिया पुगेका नेपालीहरु काम बाहेक हरेक कुरामा आजभोलि भाईरल बन्दैछन। पछिल्लो समय सामाजिक संजाल लगायतमा आफू चर्चित बन्न अनेक नकारात्मक भिडियो बनाउने चलन सबैलाईमा देखिन्छ। जस्ले गर्दा समाजमा के असर पर्छ भन्ने हेक्का कसैले राखेको देखिदैन। यसै बिसयबस्तुलाई देखाउने क्रममा एक नेपाली आफ्नै साथीहरूबाट कुटिएका हुन। उत्त भिडियो यहाँ हेर्न सक्नुहुनेछ। 

भिडियो

Thursday, 26 March 2020

"मैले भुल्न सकिन" मा नरेश माङ्मु,रबिन मगर र ममता राईको प्रेमकथा

मलेसिया 27 march
नेपाली गीत संगीत अनि कला र कलाकारहरूको उद्दगम थलो मान्न सकिन्छ मलेसिया। बिगत लामो समय देखि नेपालीहरु रोजगारको सिलसिलामा मलेशिया रहे तापनि कलाकारिताको दुनियाँमा छुट्टै नाम छ। विभिन्न गीत संगित म्युजिक भिडियो देखि लिएर सर्ट मुभी अनि ठूलो पर्दाको चलचित्र सम्म।
यस्तै उदाहरणीय कार्य भर्खरै सार्बजनिक भयो "मैले भुल्न सकिन"। गायक आमृत लिम्बुको स्वरमा आबद्ध उत्त गीतको भिडियो हिजोमात्र युटुब च्यानल "सोल्टिनी कान्छी" मा सार्बजनिक गरिएको छ। "तीन साल" चलचित्रका निर्देशक/छाँयाकार बालन्द माबोको निर्देशनमा बनेको उत्त भिडियोमा कलाकार नारेश माङ्मु,रबिन मगर र ममता राईलाई देख्न सकिन्छ। पछिल्लो समय प्रबासको कलाकारितामा सकृय कलाकार हुन नरेश माङ्मु दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेका माङ्मु यो संगै धेरै सर्ट मुभिहरुमा पनि देखिन्छन।
Music video is here
सँचो र चोखोमाया भुल्न नसकिने कथा बस्तुलाई उतार्दै उत्त भिडियो मलेसियाको सेमेन्यियामा छायांकन भएको हो। निलम निश्चल याक्थुम्बाको शब्दमा निश्चल प्रेम राईको संगीत निकै नै मार्मिक सुन्न सकिन्छ। यो गीतबाट निकै नै माया पाउने आशा रहेको बताउँछन कलाकारहरू।