This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday, 24 June 2019

प्रकाश सपुतको ‘गलबन्दी’ मा राजनीति पस्यो, शम्भु राईलाई कारवाही गर्न सांसद्को माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाउनुभयो । उहाँले सरकारले सामाजिक सद्भाव र जाति–जातिका बीचमा र नागरिक–नागरिकबीचमा नै द्वन्द्व गराउन चाहेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ, यस्ता घटनामा संलग्न थुप्रै माननिय ज्युहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाईएको छ । यही कुरा प्रकाश सपुत र शान्ति श्री परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस् ।’

‘गलबन्दी च्यातियो तिमिले तानेर’ बोलको गीत गाउने गायक प्रकाश सपुत र शान्ति श्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको सांसद् विश्वकर्माले बताउनुभयो । सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसङ्ग उल्ल्लेख गर्दै उहाँले गाउँघरमा मेलापात जाँदा स्वत–स्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पत भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘शुम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहीत गराउन लागि परेको देखिन्छ । त्यत्तिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरि सिंगो दलित समुदायलाई अपमानित हुने गरि उनीहरुमाथि नीच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साईबर कानुन अन्र्तगत, जातिय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्र्तगत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारावाहीको दायरामा ल्याउन माग गर्दछु ।’

उहाँले प्रकाश सपुत विरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारवाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

Sunday, 2 June 2019

मलेसियाबाट माया बैगुनी सर्बजनिक Video

मलेसिया
      रोजगारको सिलसिलामा परदेशिएका कलाकारहरु कलाकारितामा निकै सकृय देखिन्छन। पछिल्लो समय "माया बैगुनी" सार्बजनिक गर्दै गायकले भने "भने जस्तो सजिलो केही हुँदैन अझ प्रासको कुरा त परै जाओस।"

        "बरि लै" भिडियो पनि प्रबासबाटै सार्बजनिक गरेका गायक सन्तोष राई किराँतीको दोस्रो गीत "माया बैगुनी" सोलो एल्बम माया बैगुनी कै गीत हो। चार ओटा गीत समाबेश सबै गीत भिन्न धारका रहेको छ। अबको अर्को प्रोजेक्टमा चर्चित गायिका मेलिना राई सगको युगल गीत ल्याउने बताउँछन।

पहिलो पटक भिडियो निर्देशनमा हात हालेका गायक स्वयमले यो गीतको निर्देशन गरेका हुन। बालन्द माबोको छायांकनमा बनेको यो भिडियोमा प्रबासमा सकृय मोडेल रबिना कार्किलाई लिएर कलाकार नरेस माङ्मु र रबिन मगरको अभिनय देख्न सकिन्छ।बिछोडको ओउडामा तड्पाइएका प्रेमी अरु संगको बिछोड पछि साँचो मायाँ कस्तो हुन्छ भन्ने कुरा भिडियोमा देखाईएको छ। भिडियो आधिकारिक युटुब च्यानल सोल्टिनी कान्छी मा हेर्न सकिन्छ।